News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
- सुनसरीमा घटेको पछिल्लो घटनापछिको परिस्थितिबारे उनले विशेष सम्बोधन गर्ने भएका हुन् ।
- प्रधानमन्त्री निकट स्रोतले आजै उनले देशवासीलाई सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।
१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।