मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास : RajdhaniDaily.com
काठमाडौं । विश्व फुटबल गोल, जित र हारको खेलमात्रै होइन । कहिलेकाहीँ एउटा खेलभित्र देशको सपना लुकेको हुन्छ, एउटा पुस्ताको आशा जोडिएको हुन्छ र कहिलेकाहीँ इतिहास बदल्ने अवसर पनि हुन्छ । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न ‘फिफा विश्वकप २०२६’को समूह चरणको अन्तिम खेल यस्तै भावनाले भरिए । विश्वकपको पहिलो चरणलाई …