‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’
यतिबेला रौतहट क्षेत्र नं १ को गौर नगरपालिका तीन दिनदेखि अशान्त छ। पूर्वप्रधानमन्त्री माधव नेपाल सोही क्षेत्रको उम्मेदवार रहेका छन्। विगतमा आफूले गरेका कामको अडिट रिपोर्ट लिएर उनी मतदातासँग मत मागिरहेका छन्। घरदैलो गरिरहेका नेपालसँग नागरिक दैनिकका मधेस ब्युरो प्रमुख मिथिलेश यादव र प्रमुख संवाददाता टपेन्द्र कार्कीले रौतहटस्थित उनकै घरमा …