उद्घाटन-शिलान्यास बन्द, सिंहदरबारमा छैन कार्यकर्ताको झुन्ड

उद्घाटन-शिलान्यास बन्द, सिंहदरबारमा छैन कार्यकर्ताको झुन्ड

१९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमै केही प्रशासनिक सुधार र फरक कार्यशैली देखाइरहेको छ । परम्परागत राजनीतिक अभ्यासमा प्रधानमन्त्री तथा मन्त्रीहरू उद्घाटन, शिलान्यास, रिबन काट्ने, खादा-माला ग्रहण गर्ने र औपचारिक समारोहमा सहभागी हुने दृश्य सामान्य मानिन्थ्यो । तर, प्रधानमन्त्री बालेनले सरकारको नेतृत्व सम्हालेपछि पुराना …

Read more

सरकारका १०० दिन : कानुन तथा संसदीय मामिला मन्त्रालयले के गरिरहेको छ ?

सरकारका १०० दिन : कानुन तथा संसदीय मामिला मन्त्रालयले के गरिरहेको छ ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार वर्ष’ का रूपमा घोषणा गरी प्रचलित कानुनमा पुनरावलोकन तथा सुधार गर्ने भएको छ। मन्त्रालयले प्रचलित कानुनहरुको पुनरावलोकन तथा सुधारका लागि कानुन सुधार वर्ष मनाउने र त्यसका लागि उच्चस्तरीय कानुन सुधार समिति तयार गर्ने तयारी गरेको छ। ‘प्रचलित ऐनको …

Read more

सरकारका १०० दिन : संसद्‌बाट कानुन निर्माणको लक्ष्य अधुरै

सरकारका १०० दिन : संसद्‌बाट कानुन निर्माणको लक्ष्य अधुरै

१८ असार, काठमाडौं । फागुन २१ को चुनावपछि बनेको नयाँ संसद्का दुई वटा अधिवेशन चलिसके । अहिले दोस्रो बर्खे अधिवेशन जारी छ । संसद्लाई कानुन निर्माणको मूल थलो मानिन्छ । यस्तो कानुन निर्माणको तत्परता भने सरकारबाट सुरु हुनुपर्छ । सरकारले १०० दिनमा १२ वटा कानुन बनाउने लक्ष्य राखेको थियो । …

Read more

सरकारको सय दिनमा एमालेको समीक्षा- सिंहदरबारबाट ऐनले नचिनेका व्यक्तिको स्वेच्छाकारी शासन

सरकारको सय दिनमा एमालेको समीक्षा- सिंहदरबारबाट ऐनले नचिनेका व्यक्तिको स्वेच्छाकारी शासन

१९ असार, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारले सय दिनको अवधिमा गरेका काम अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ । महासचिव शंकर पोखरेलले सरकारको सय दिनबारे समीक्षा गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् । बुँदागत रुपमा सरकारका कामको समीक्षा गरेको एमालेले सिंहदरबारबाट कानुनले नचिनेका व्यक्तिको स्वेच्छाकारी …

Read more

सरकारका १०० दिन : डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको सञ्चालनसम्म

सरकारका १०० दिन : डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको सञ्चालनसम्म

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा अन्य विभिन्न सरकारी सेवामा विद्युतीय शासनको अवधारणालाई प्राथमिकतामा राखेको छ। मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत उक्त कार्यसूचीमा समावेश पूर्वाधार विकास तथा यातायात क्षेत्रको व्यवस्थापनका लक्ष्यअन्तर्गत डिजिटल सेवा विस्तारका साथै अलपत्र पारिएका आयोजनाको खोजी …

Read more

रामलक्ष्मणको प्रष्टीकरण– मध्यरातमा रास्वपाले नै ‘नो भोट’ को सम्झौता भंग गर्‍यो

रामलक्ष्मणको प्रष्टीकरण– मध्यरातमा रास्वपाले नै ‘नो भोट’ को सम्झौता भंग गर्‍यो

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनमा मतदानका लागि प्रयोग भएको भोटिङ मेसिनमाथि प्रश्न उठेपछि प्रविधि विकासकर्ता ‘रामलक्ष्मण ग्रुप’ले यसबारे प्रष्टीकरण दिएका छन् । रास्वपाको महाधिवेशनमा ‘रामलक्ष्मण ग्रुप’ को भोटिङ मेसिन प्रयोग गरिएको थियो । रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमाल यो मेसिनको सञ्चालक हुन् । …

Read more

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक : RajdhaniDaily.com

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक : RajdhaniDaily.com

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका …

Read more

महिनावारीका विषयमा खुलेर कुरा गर्न थालेका छन् विद्यालयका छात्र

महिनावारीका विषयमा खुलेर कुरा गर्न थालेका छन् विद्यालयका छात्र

केही समयअघिसम्म महिनावारीको कुरा गर्दा हाँसोमा उडाउने, घरको कामलाई महिलाको जिम्मेवारी ठान्ने र आफ्ना भावना व्यक्त गर्न हिच्किचाउने किशोरहरू अहिले समानता, सम्मान र जिम्मेवारीका पक्षमा खुलेर बोल्न थालेका छन्। ललितपुर र काठमाडौंका विभिन्न विद्यालयमा सञ्चालन भइरहेको ‘वी मेन क्लब’ले व्यावहारिक सिकाइमार्फत उनीहरूको सोच मात्र नभइ व्यवहार र पारिवारिक सम्बन्धसमेत बद्लिन …

Read more

विज्ञान सिक्न धनी देश होइन, जिज्ञासु समाज चाहिन्छ

विज्ञान सिक्न धनी देश होइन, जिज्ञासु समाज चाहिन्छ

गत वर्ष अप्रिलमा पोखराका एक १७ वर्षीय विद्यार्थीले काठमाडौंमा बसेर आफ्नो मौलिक अनुसन्धानको बचाउ गर्दै २० मिनेट बिताए। उनको अनुसन्धानको विषय थियो-‘पानीका थोपाहरू किन कम्पन गर्ने सतहमा उफ्रिन्छन्?’ उनले स्थानीय रूपमा उपलब्ध सामग्रीबाट आफैं उपकरण निर्माण र प्रयोग डिजाइन गरेका थिए। हरेक प्रयासले व्याख्या गर्न नसकिने नतिजा दिएपछि उनले आफ्नो …

Read more

‘अनलक्की’ सेनेगल, हार्दाहार्दै जित्यो बेल्जियम : RajdhaniDaily.com

‘अनलक्की’ सेनेगल, हार्दाहार्दै जित्यो बेल्जियम : RajdhaniDaily.com

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा कहिलेकाहीँ यस्ता खेल जन्मिन्छन्, जसले विजेता र पराजितमात्र तय गर्दैनन् । वर्षौंसम्म समर्थकका स्मृतिमा जीवित रहने कथा पनि रच्छन् । ‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ ३२’अन्तर्गत अमेरिकाको सियाटलस्थित लुमेन फिल्डमा नेपाली समयानुसार बिहीबार बिहान सम्पन्न बेल्जियम र सेनेगलबीचको प्रतिस्पर्धा त्यही श्रेणीको अविस्मरणीय खेल बन्न पुगेको …

Read more