सर्वोच्चको अन्तरिम आदेश- सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नू

सर्वोच्चको अन्तरिम आदेश- सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नू

२२ असार, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि अघि बढेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुमार्गीको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि गत शुक्रवार जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदकका विरुद्धमा कुनै कामकारबाही नगर्नू/नगराउनू ।’ वर्षौंदेखि आफूमाथि पटकपटक अनुसन्धान भइरहेको …

Read more

सरकारका १०० दिन : आशाको उज्यालोमा आशंकाका बादल पनि

सरकारका १०० दिन : आशाको उज्यालोमा आशंकाका बादल पनि

बालेन सरकारको हनिमुन अवधि समाप्त भएको छ। नेपाली राजनीतिमा भिन्न परिवेशमा, अप्रत्याशित रूपमा गठन भएको जेनजी आन्दोलनको खरानीको जगमा उभिएको सरकारको समीक्षा गर्न सहज काम पक्कै होइन। विगतका सरकारका बारेमा भन्दा यो सरकारका बारेमा टिप्पणी चुनौतीपूर्ण छ। एकथरी सरकारका हरेक काम राम्रै राम्रो देख्नेहरू छन्, विरोध वा आलोचनाका स्वरहरू आए …

Read more

आन्तरिक रोजगार सिर्जना र वैदेशिक रोजगार व्यवस्थापनमा श्रम मन्त्रालयको ध्यान

आन्तरिक रोजगार सिर्जना र वैदेशिक रोजगार व्यवस्थापनमा श्रम मन्त्रालयको ध्यान

प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको १०० दिने कार्ययोजनाअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल, पारदर्शी र सेवामुखी बनाउने दिशामा महत्त्वपूर्ण नीतिगत तथा प्रविधिमैत्री सुधारहरू अघि सारेको छ। यस अवधिमा मन्त्रालयले आफू मातहतका विभाग र प्रशासनमा सुशासन प्रवर्द्धनका गतिविधि अगाडि बढाएको उल्लेख गर्दै पटक–पटक पुनः श्रम …

Read more

विकासको अमेरिकी सिस्टम

विकासको अमेरिकी सिस्टम

संयुक्त राज्य अमेरिकाका १६ वटा राज्यमा पुगेर केही कुरा देख्ने, सिक्ने र अनुभव बटुल्ने अवसर मिल्यो। भ्रमण नितान्त व्यक्तिगत भए पनि प्रायःजसो राज्यमा पुग्दा नेपालबाट विभिन्न समयमा अमेरिका पुगेर आफ्नो कर्मथलो बनाइसकेका धेरै नेपालीसँग भेटघाट र साक्षात्कार गर्ने अवसर मिल्यो। अमेरिकाले गरेका भौतिक तथा आर्थिक प्रगतिका परिणामहरू नजिकबाट नियाल्ने अवसर …

Read more

सामुदायिक विद्यालय समिति: पुनर्विचार खाँचो : RajdhaniDaily.com

सामुदायिक विद्यालय समिति: पुनर्विचार खाँचो : RajdhaniDaily.com

नेपालमा सार्वजनिक शिक्षा सुधार बहस प्रायः शिक्षक, पाठ्यक्रम, भौतिक पूर्वाधार, बजेट वा परीक्षा नतिजाकेन्द्रित हुन्छ ।यी पक्षभन्दा पनि अपेक्षाकृत कम महŒव दिइएको विषय हो– विद्यालयको नेतृत्व र व्यवस्थापन । कुनै पनि संस्थाको सफलता स्रोतसाधनले मात्र निर्धारण गर्दैन, त्यसलाई सञ्चालन गर्ने नेतृत्वको क्षमता, दूरदृष्टि, उत्तरदायित्व र निर्णय प्रक्रियाले पनि त्यतिकै प्रभाव …

Read more

लप्ची हुँदै चीन जाने ५६ नम्बर सीमास्तम्भ पुग्दा

लप्ची हुँदै चीन जाने ५६ नम्बर सीमास्तम्भ पुग्दा

बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र रहेको लप्ची धार्मिक तथा साहसिक पदयात्राका लागि परिचित गन्तव्य हो । नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने गौरीशङ्कर संरक्षण क्षेत्रमा अवस्थित छ। काठमाडौँबाट करिब एक दिनको सवारी यात्रापछि लामा बगरमा बास बसियो। त्यसपछि अर्को दिन बिहान …

Read more

कमजोरी राज्यको शहरी नीतिको, सजाय सुकुमवासीलाई

कमजोरी राज्यको शहरी नीतिको, सजाय सुकुमवासीलाई

काठमाडौं उपत्यकाका नदीकिनारमा दशकौंदेखि विकसित हुँदै आएका अनौपचारिक बस्तीहरू पछिल्ला महिनाहरूमा हटाइएका छन्। थापाथली, गैरीगाउँ, शान्तिनगर, मनोहरा, बल्खु, बंशीघाट र बालाजु लगायत क्षेत्रमा राज्यले जोखिमयुक्त तथा अतिक्रमित बस्ती हटाउने अभियान सञ्चालन गर्‍यो। यसलाई कतिपयले कानूनको कार्यान्वयन माने भने कतिपयले राज्यको कठोर हस्तक्षेपका रूपमा व्याख्या गरे। तर, यो विषयलाई केवल अतिक्रमण …

Read more

मोदीले भारतलाई कसरी रूपान्तरण गरे ?

मोदीले भारतलाई कसरी रूपान्तरण गरे ?

जुन १० मा नरेन्द्र मोदी भारतका सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बने। उनले भारतका स्वतन्त्रता–युगका नायक जवाहरलाल नेहरूलाई उछिने, जसले पहिलो आम चुनावपछि चार हजार तीन सय ९८ दिन प्रधानमन्त्रीका रूपमा सेवा गरेका थिए। यद्यपि नेहरू स्वतन्त्रतापछि पहिलो आमचुनावअघि पाँच वर्ष प्रधानमन्त्री थिए र इन्दिरा गान्धीले समग्र …

Read more

परीक्षामा सरकार

परीक्षामा सरकार

चालु आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी छ। सरकारले छुट्याएको विकास खर्चको ३५ प्रतिशत रकम मात्र खर्च भएको समाचार आएको छ। हरेक वर्ष भइराख्ने यथार्थ पनि यही हो। हामी नेपाली आमजनताले परिवर्तनको सपना देखिरहेका छौं। सरकार फेरिए, व्यवस्था फेरियो, नेतृत्व फेरियो तर आमनागरिकको दैनिकी भने उस्तै छ। आज पनि …

Read more

जलवायु वित्तमा नयाँ ढोका खोल्दै सरकार : RajdhaniDaily.com

जलवायु वित्तमा नयाँ ढोका खोल्दै सरकार : RajdhaniDaily.com

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले विकासशील मुलुकहरूलाई जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आए पनि नेपालले उपलब्ध स्रोत प्रभावकारी रूपमा उपयोग गर्न सकेको छैन । अन्तर्राष्ट्रिय सहयोग भित्र्याउने तयारी यही परिप्रेक्ष्यमा सरकारले पहिलोपटक जलवायु वित्त परिचालनलाई एउटै राष्ट्रिय ढाँचाबाट सञ्चालन गर्ने उद्देश्यसहित ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ जारी गरेको छ । …

Read more