साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

११ फागुन, काठमाडौं । घना जंगलको बीचमा छ, मानव बस्ती । कतिपय घरमा ताला लगेको छ । चार–पाँच घरमा मात्र मानिसको गाइँगुइँ सुनिने यो बस्तीमा जंगलबाट आउने चराचुरुङ्गीको चिरबिर आवाज भने जतिबेलै गुञ्जिरहन्छ । यो बस्ती हो, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित कुने गाउँ । काठमाडौं क्षेत्र नम्बर ३ को …

Read more

मस्तिष्क क्यान्सर : कसलाई हुनसक्छ, के छ उपचार ?

मस्तिष्क क्यान्सर : कसलाई हुनसक्छ, के छ उपचार ?

यदि ट्युमर सुरक्षित रूपमा निकाल्न सकिने ठाउँमा छ भने अपरेशन गरेर ट्युमर हटाउने प्रयास गरिन्छ । तर ट्युमर मस्तिष्कको संवेदनशील भागमा भएमा जोखिम पनि हुन सक्छ । News Summary Generated by OK AI. Editorially reviewed. मस्तिष्क क्यान्सर मस्तिष्कभित्रका कोषहरू अनियन्त्रित भएर घातक क्यान्सर कोषहरूमा परिणत हुने रोग हो, जसले मस्तिष्कका …

Read more

धितोपत्र बोर्ड र नेप्सेको ‘इगो’ लडाइँले लगानीकर्ताको ४३ खर्ब जोखिममा 

धितोपत्र बोर्ड र नेप्सेको ‘इगो’ लडाइँले लगानीकर्ताको ४३ खर्ब जोखिममा 

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष र नेप्से सञ्चालक समिति अध्यक्ष तथा सीईओ दुवैको नियुक्ति गर्ने गर्छ। नेप्सेमा सरकारको ५८.६६ प्रतिशत सेयर स्वामित्व भएकाले नेप्सेले धितोपत्र बोर्डलाई अटेर गर्ने गरेको छ। धितोपत्र बोर्डले निजी क्षेत्रको स्टक एक्स्चेन्ज ल्याउने प्रयास गर्दै आएको …

Read more

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना

नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न अभियानले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । नेपाली सेनाले सुरक्षा मात्र नभई चुरे क्षेत्रको …

Read more

प्रदेशलाई अधिकार दिलाउने बालेनको बाचा, प्रहरी र कर्मचारीबारे मौन

प्रदेशलाई अधिकार दिलाउने बालेनको बाचा, प्रहरी र कर्मचारीबारे मौन

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको एक दशक बित्दा पनि तीन तहका सरकारको अधिकार क्षेत्रसँग सम्बन्धित संघीय कानुन बन्न सकेका छैनन्। रास्वपाबाट भावी प्रधानमन्त्रीमा अगाडि सारिएका बालेन्द्र शाहले प्रदेशलाई संवैधानिक अधिकार दिलाउने र तीन तहका सरकारबीच समन्वय गर्ने प्रतिबद्धता जनाएका …

Read more

दोष प्रणाली कि नेताको? : RajdhaniDaily.com

दोष प्रणाली कि नेताको? : RajdhaniDaily.com

जनआन्दोलन–२ पछि नेपालमा सत्ता हस्तान्तरणमात्र भएन । राज्य सञ्चालनको ऐतिहासिक ढाँचामै परिवर्तन गरियो । शताब्दीयौंदेखि स्थापित एकात्मक राजतन्त्रात्मक शासन अन्त्य गरियो । नेपालको संविधान, २०७२ मार्फत् संघीय संसद्ीय गणतन्त्रात्मक शासन प्रणाली अंगीकार गरियो । नेपाली राजनीतिक इतिहासको सबैभन्दा निर्णायक मोड थियो । समावेशिता, विविधता व्यवस्थापन र शक्ति विकेन्द्रीकरणलाई लोकतन्त्रको आधार …

Read more

अबकी बार किसकी सरकार?

अबकी बार किसकी सरकार?

माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियान जनकपुरबाट सुरु गर्‍यो। नेपाली कांग्रेसको फागुन ६ गते ‘भिजन १०’ सहितको प्रतिज्ञापत्र जनकपुरबाट जारी भयो। काठमाडौंबाट मधेस झरेर सर्लाही क्षेत्र नं. ४ बाट नवनिर्वाचित कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवारी दर्ता गरे। मधेसको चुनावी राजनीति एकाएक चर्चामा आयो। यसबाट चुनावी माहोल …

Read more

जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

लीलानाथ शर्माको सामाजिक सञ्जालमा २१ फेब्रुअरीको मध्याह्नतिर एउटा पोस्ट देखें। त्यसमा बायाँतर्फ ‘बुक लन्च’ र दायाँतर्फ एक झुप्पो जङ्गली फलको तस्बिर समावेश छ। जङ्गली फलको तस्बिरले तुरुन्तै ध्यान तान्यो। त्यो जङ्गली फल विगत आधा शताब्दीदेखि चिन्दै आएको ‘ठेकीफल’ को हो। यसको यति सुन्दर तस्बिर यसअघि कहिल्यै देखेको थिइनँ। विमोचन हुन …

Read more

बिजुली हुँदाहुँदै किन ग्यासको कुरा ?

बिजुली हुँदाहुँदै किन ग्यासको कुरा ?

२०७३ कात्तिकसम्म लगभग ११ वर्ष मुलुक चरम लोडसेडिङको मारमा रह्यो। कम विद्युत् उत्पादन मात्रै नभई पछिल्लो समय १८ घण्टासम्म लोडसेडिङ हुनुको कारण तत्कालीन व्यवस्थापनको चरम कुव्यवस्थापन पनि रहेछ भनेर असोज २०७३ मा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आई लोडसेडिङ क्रमशः घटाई वैशाख २०७५ देखि मुलुक नै लोडसेडिङमुक्त भएको घोषणा …

Read more

पराजयको त्रासमा दलका शीर्षस्थ नेतृत्व : RajdhaniDaily.com

पराजयको त्रासमा दलका शीर्षस्थ नेतृत्व : RajdhaniDaily.com

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन तयारीको अन्तिम चरणमा पुग्दा राजनीतिक दलका शीर्ष नेताहरू नै प्रतिस्पर्धी पार्टीका उम्मेदवारबाट ‘पराजित हुने’ डरबाट त्रसित छन् । चुनावी मैदानमा उत्रिएका पार्टी प्रमुखहरूलाई पार्टी जिताउन भन्दा पनि आफू जित्न नै निकै पेचिलो पर्ने देखिएको छ । देश दौडाहा छाडेर आफ्नै मैदानमा केन्द्रीत जेनजी आन्दोलनले स्वाभाविक समयभन्दा …

Read more