‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

वीरगञ्जमा बसेर मधेशको सामाजिक एवं राजनीतिक मामिलामा कलम चलाइरहने पत्रकार चन्द्रकिशोर केही दिनअघि मात्रै विभिन्न जिल्लाहरु घुमेर फर्केका थिए । अघिल्लो महिनामात्रै मधेशका देहातहरु घुमेर फर्केका उनी पछिल्लो समय भने निर्वाचनको सरगर्मी तातेको बताउँछन् । मधेशमा राजनीतिक दल र उम्मेदवारहरुको मनस्थिति, मतदाताहरुको मनोविज्ञान लगायतका विषयमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले पत्रकार एवं …

Read more

‘स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छ’

‘स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छ’

 गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो। त्यसलगत्तै नेपाल सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेका हुन्। वर्तमान सरकारको पहिलो प्राथमिकता नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने भएकाले सरकारलाई यो प्राथमिकता पूरा गर्ने कामका लागि निर्वाचन आयोग पनि प्रमुख सहयोगी बन्यो। …

Read more

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर : RajdhaniDaily.com

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर : RajdhaniDaily.com

गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो । त्यसलगत्तै नेपाल सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेका हुन् । वर्तमान सरकारको पहिलो प्राथमिकता नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने भएकाले सरकारलाई यो प्राथमिकता पूरा गर्ने कामका लागि निर्वाचन आयोग पनि प्रमुख …

Read more

खाद्य सुरक्षाको दोसाँधमा नेपाल : RajdhaniDaily.com

खाद्य सुरक्षाको दोसाँधमा नेपाल : RajdhaniDaily.com

नेपाल, जसको परिचय सदियौंदेखि कृषिप्रधान मुलुकका रूपमा रहँदै आएको छ । आज आफ्नो खाद्य प्रणालीको गम्भीर संकटको दोसाँधमा छ देश । सन् २००० मा ‘गम्भीर भोकमरी’को डरलाग्दो श्रेणीमा रहेको नेपालले दुई दशकको अवधिमा उल्लेख्य सुधार गर्दै ‘मध्यम श्रेणी’मा उक्लनु आफैंमा सराहनीय उपलब्धि थियो । तर, पछिल्लो ‘ग्लोबल हंगर इन्डेक्स २०२५’को …

Read more

अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?

अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?

“मतदाता सूचीमा नाम कहाँ हेर्ने होला?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँज गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइरहेका कर्मचारीलाई एक मतदाताले सोधे। अन्दाजी ५० वर्षीय ती पुरूषले आफ्नो परिचय नदिइ जिज्ञासा राखेपछि त्यहाँका कर्मचारीहरूले ‘आफ्नै मोबाइलमा हेर्न सकिन्छ नि’ भन्ने जवाफ दिए। ती मतदाताले मोबालइमा हेर्न अप्ठ्यारो भएको …

Read more

‘वैदेशिक रोजगारी र रेमिटेन्सले यहाँको चुनावमा उथलपुथल ल्यायो’

‘वैदेशिक रोजगारी र रेमिटेन्सले यहाँको चुनावमा उथलपुथल ल्यायो’

२१ फागुनको निर्वाचन आवधिक त होइन नै, यसअघिको जस्तो मध्यावधि पनि होइन। यो निर्वाचनको सँघारमा नयाँ र पुरानोको बहस निकै चर्को रूपमा उठ्यो। नयाँ र पुरानाको परिभाषा के हो? भदौ २३ र २४ को आन्दोलनकै उपजको रूपमा हुन लागेको निर्वाचनलाई दल र उम्मेदवारले नियमित निर्वाचनभन्दा पृथक् ठानेका छन्? के यो …

Read more

शासकीय दृष्टिबाहिरको प्रशासन सुधार

शासकीय दृष्टिबाहिरको प्रशासन सुधार

राणाकालभन्दा अगाडिको प्रशासन शासकको तजबिजीमा चलेको थियो। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मात्र आधुनिक सार्वजनिक सेवाको अवधारणा सुरु भयो। प्रजातन्त्र स्थापनासँगै सार्वजनिक सेवालाई शासकको सेवकबाट जनताको सेवकमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइए पनि त्यसपछिका हरेक सरकार प्रमुखले प्रशासनलाई कानुनको आधारमा निष्पक्ष र तटस्थ रूपमा सञ्चालन गर्नुभन्दा आफ्नो इच्छाअनुसार चलाएर आफ्ना …

Read more

घोषणापत्रमा ‘कृषि क्रान्ति’, व्यवहारमा परनिर्भरता

घोषणापत्रमा ‘कृषि क्रान्ति’, व्यवहारमा परनिर्भरता

अबको केही दिनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रसँगै दलहरूले पुनः “कृषि क्रान्ति” र “खाद्य सम्प्रभुता” का नाराहरू समेत घन्काउन थालेका छन्। तर नेपालको कृषिको तथ्य र तथ्याङ्कको चित्र हेर्ने हो भने ती नाराहरू भन्दा निकै भिन्न देखिन्छ। साथै, यसको सम्बोधन चुनौतीपूर्ण …

Read more

स्थानीय मुद्दा गौण, प्रधानमन्त्रीको अनुहारमा समाधान देख्छन् मतदाता

स्थानीय मुद्दा गौण, प्रधानमन्त्रीको अनुहारमा समाधान देख्छन् मतदाता

१४ फागुन, बारा (कलैया) । बिजुलीका पोलमा दलका झण्डा र उम्मेदवारका पोस्टर । गीत बजाउँदै ओहोर–दोहोर गरिरहेका गाडी र बाइक । नेपाल–भारत सीमासँग जोडिएको बारा–कलैयालाई प्रतिनिधिसभा चुनावले छपक्कै छोपेको छ । चिया चौतारोदेखि सडकपेटीसम्म चुनावकै चर्चा छ । चोक–चोकमा अनलाइनखबरले भेटेका अधिकांश मतदाताका कुरा सुन्दा यसपटक प्रतिनिधिसभा निर्वाचन स्थानीय मुद्दासँग …

Read more

जनमत तान्न थरीथरीका आश्वासन : RajdhaniDaily.com

जनमत तान्न थरीथरीका आश्वासन : RajdhaniDaily.com

तनहुँमा विरासतको लडाइँ काम सम्झाउँदै भगवती, आस देखाउँदै स्वर्णिम–गोविन्दतनहुँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार भने कोही विगतको काम सम्झाउँदै छन् त कोही आउँदो कार्यकालको लागि आशा बाँड्दैछन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने …

Read more