मौरीघार उद्योगबाटै वार्षिक २५ लाख आम्दानी,६ जनालाई रोजगारी

मौरीघार उद्योगबाटै वार्षिक २५ लाख आम्दानी,६ जनालाई रोजगारी

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन …

Read more

शान्ति शिखर सम्मेलनले युद्ध अन्त्यमा सहयोग गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विश्वास

शान्ति शिखर सम्मेलनले युद्ध अन्त्यमा सहयोग गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विश्वास

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गर्नु भएको छ । रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताउनुभएको हो । पहिलेदेखि भइआएको सहयोगका लागि आभार …

Read more

मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा बढी, आयातमा भने कमी

मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा बढी, आयातमा भने कमी

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ …

Read more

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई …

Read more

म्यान्मामा सर्वसाधारणमाथि गरिएको सैन्य हमलाको राष्ट्रसंघका प्रमुखद्वारा ‘कडा निन्दा’

म्यान्मामा सर्वसाधारणमाथि गरिएको सैन्य हमलाको राष्ट्रसंघका प्रमुखद्वारा  ‘कडा निन्दा’

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गर्नुभएको छ । “महासचिव गुटेर्रेसले म्यान्मा सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,” गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा …

Read more

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार नेपाली बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक …

Read more

परपुरुषसंग रंगेहात भेटिएपछि सेनाका जवानले श्रीमतीको हत्या गरे

परपुरुषसंग रंगेहात भेटिएपछि सेनाका जवानले श्रीमतीको हत्या गरे

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन । दाङको तुल्सीपुरमा आफनी श्रीमतीलाई परपुरुषसंग आपत्तिजनक अबस्थामा फेला पारेपछि ति जवानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका हुन । सल्यानको कपुरकोट ६ घर भई ज्वालादल गण बारामा कार्यरत ३६ बर्षिय शालिकराम बुढाथोकीले तुल्सीपुर ६ डुम्रीगाउँ …

Read more

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले  आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत …

Read more

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी बनाइदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी बनाइदै

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल …

Read more

विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित

विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार आइसिसी टी २० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानलाई स्तव्ध बनाएको छ । बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले यो विश्वकपको दाबेदार टोली पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १९ रन …

Read more