लयमा फर्कियो डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या, पछिल्लो महिना ३९९ लाई भिसा
प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले यसैसाता जारी गरेको तथ्यांकमा देखिएको छ । अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन्, जुन सामान्यतया नियमित …