प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ । प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा …

Read more

पाकिस्तानले किन पोलियो रोगको तथ्यांक लुकाउने गरेको छ ? कारण यस्ता छन

पाकिस्तानले किन पोलियो रोगको तथ्यांक लुकाउने गरेको छ ? कारण यस्ता छन

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार पाकिस्तानमा पोलियो खोप लगाउने स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा कमी आउन नसकेको बताइएको छ । यसै वर्ष मात्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीमाथि भएका आक्रमणमा परी ११ जना प्रहरीको मृत्यु भएको छ । यसै कारण पनि अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन र विदेशी …

Read more

प्रधानन्यायाधीश श्रेष्ठ भन्नुहुन्छ : भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ

प्रधानन्यायाधीश श्रेष्ठ भन्नुहुन्छ : भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको बताउनु भएको छ । उहाँले सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको उल्लेख गर्नुभयो । बङ्गलादेशको राजधानी ढाकामा भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा भएका न्यायिक सुधारका बारेमा …

Read more

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै , भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जानुहुँदै , भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली जानुहुने भएको छ । प्रधानमन्त्री दाहालका साथ उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत …

Read more

छरिएर रहेका कानुनहरु एकत्रित , गृह मन्त्रालयले तयार गरेको दिग्दर्शन कतिको उपयोगी होला ?

छरिएर रहेका कानुनहरु एकत्रित , गृह मन्त्रालयले तयार गरेको दिग्दर्शन कतिको उपयोगी होला ?

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरु अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायत सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरुको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरु उपलब्ध …

Read more

चीनद्वारा ओसन क्लाउड प्लेटफर्म सञ्चालनमा , समुद्री तथ्याङ्क सङ्कलनमा प्रयोग हुने

चीनद्वारा  ओसन क्लाउड प्लेटफर्म सञ्चालनमा , समुद्री तथ्याङ्क सङ्कलनमा प्रयोग हुने

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार चीनले आफ्नो व्यापक समुद्री तथ्याङ्क सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना उत्पादनहरूको लागि एक राष्ट्रिय अनलाइन सेवा प्लेटफर्म हो । प्राकृतिक स्रोत मन्त्रालयको समुद्री पूर्व चेतावनी र अनुगमन विभागका निर्देशक वाङ हुआले …

Read more

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार न्युयोर्क राज्यको संसदले शुक्रबार बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित गरेको छ । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन गर्न अनुमति दिनेछ। यो कदम बालबालिकामा सामाजिक सञ्जालको लतको चिन्ताको बीचमा आएको हो। बिलले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १८ वर्ष मुनिका …

Read more

इजरायली हवाई हमलामा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु , ४ जना बन्धकलाई मुक्त गरिएको इजरायलको दावी

इजरायली हवाई हमलामा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु , ४ जना बन्धकलाई मुक्त गरिएको इजरायलको दावी

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली …

Read more

पोर्चुगलमा आप्रवासी नीतिमा कडाईपछि पीआर खोज्ने नेपालीको नजर स्पेनतिर

पोर्चुगलमा आप्रवासी नीतिमा कडाईपछि पीआर खोज्ने नेपालीको नजर स्पेनतिर

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार पोर्चुगल सरकारले आगामी युरोपेली चुनाव अघि आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने नयाँ योजना घोषणा गरेको छ । आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना ल्याइएको हो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने …

Read more

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुने

प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ …

Read more