भारत ६ रनले विजयी, टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सातौं जित
प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । भारतको जितमा सबैभन्दा ठूलो योगदान जसप्रित बुमराह र हार्दिक पाण्ड्याले क्रमशः ३ र २ विकेट लिएर गरेका थिए । पहिले खेलेको भारत १ सय १९ रनमा अलआउट भएको थियो । भारतीय टोलीका लागि ऋषभ पन्तले …