उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश

उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको …

Read more

भित्रियो यस वर्षको मनसुन प्रणाली

भित्रियो यस वर्षको मनसुन प्रणाली

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक …

Read more

भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन

भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनियताको सपथ …

Read more

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग नेपालका प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग नेपालका प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र …

Read more

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, आपसी सम्बन्धका विषयमा छलफल

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, आपसी सम्बन्धका विषयमा छलफल

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा …

Read more

विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै

विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार स्याङ्जाको वालिङ–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ …

Read more

युद्धमा ३७ हजार बढिको ज्यान गएपछि इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनीद्धारा राजिनामा

युद्धमा ३७ हजार बढिको ज्यान गएपछि इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनीद्धारा राजिनामा

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिनुभएको छ । यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ । गान्ट्जले आइतवार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गर्नुभयो । उहाँले यो …

Read more

फ्रान्समा संसदीय चुनावको घोषणा , २ चरणमा चुनाव हुने

फ्रान्समा संसदीय चुनावको घोषणा , २ चरणमा चुनाव हुने

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संघको चुनावमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको पार्टी राष्ट्रिय ¥यालीले ठूलो जित हासिल गरेपछि अचानक देशमा संसदीय निर्वाचनको घोषणा गर्नुभएको छ । यी चुनाव यसै महिनाको अन्त्यमा हुनेछन् । एक्जिट पोलका अनुसार अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३२ …

Read more

विश्वकप क्रिकेटका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

विश्वकप क्रिकेटका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार आईसीसी पुरुष टी २० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने अबसर दिइएको छ । नेपाल क्रिकेट संघ क्यान ले विज्ञप्तिमार्फत उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने अबसर दिइएको जानकारी …

Read more

यसकारण भत्काइने छ न्युयोर्कमा भारत र पाकिस्तानबीचको खेल भएको ३४ हजार सिटे रंगशाला

यसकारण भत्काइने छ न्युयोर्कमा भारत र पाकिस्तानबीचको खेल भएको ३४ हजार सिटे रंगशाला

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार न्युयोर्कमा आइतबार भएको टी २० विश्वकप अन्तरगत भारत र पाकिस्तानबीचको खेल यो सप्ताहन्तको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । आइतबार अमेरिकाले विश्वमा सबैभन्दा धेरै हेरिएको मध्येको खेलकुद प्रतियोगिताको पहिलोपटक आयोजना गरेको हो । भूराजनीतिक तनाव भएका दुई देशका क्रिकेट टिमको यो खेल ४ …

Read more