दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण

दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गर्नुभएको छ । दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भन्नुभयो चुनाव लोकतन्त्रको जग हो । लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत …

Read more

किसानले गोरु पाल्न फेरी सुरु गर्नुको कारण के हो ? हाते ट्र्याक्टरले उत्पादन घटाएकै हो त

किसानले गोरु पाल्न फेरी सुरु गर्नुको कारण के हो ? हाते ट्र्याक्टरले उत्पादन घटाएकै हो त

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर मिनिटिलर अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प(यो तर बिस्तारै उत्पादनमा भने ह्रास …

Read more

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार अध्यागमन र सीमा सुरक्षालाई सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले सीमावर्ती सहरका मेयरहरूलाई सम्भावित रूपमा घोषणामा भाग लिनको लागि सम्पर्क गरिरहेको जनाइएको छ। केही हप्तादेखि बाइडेन प्रशासनका अधिकारीहरूले कार्यकारी आदेशका लागि तयारी …

Read more

महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु

महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिक्टनको जेलमा भएको आक्रमणपछि ७४ वर्षको उमेरमा मृत्यु भएको छ । पिक्टन क्यानाडाको इतिहासमा सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक हुन् जसले महिलाहरुलाई आफ्नो सुँगुर फार्ममा ल्याएर हत्या गर्ने र उनीहरुका शरीरका भागहरु आफ्ना जनावरहरूलाई खुवाउने गर्थे । …

Read more

स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी

स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले आईफोन र एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो फोन अफ गरेर अन गर्न चेतावनी दएको छ । राष्ट्रिय सुरक्षा एजेन्सीले नै नागरिकको फोनमा जासुसी गर्न सक्ने केही व्यक्तिहरूको चिन्ताको बाबजुत एजेन्सीले आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो फोन अफ गरेर अन गर्न …

Read more

छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा सरकार

छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा सरकार

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा …

Read more

चाइना साउदर्न एयरलाइन्सको नेपालमा उडान सङ्ख्या थप, चिनियाँ पर्यटक आगमन बृद्धि

चाइना साउदर्न एयरलाइन्सको नेपालमा उडान सङ्ख्या थप, चिनियाँ पर्यटक आगमन बृद्धि

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन …

Read more

लाल सागरमा हुथी समुहले अमेरिकाको जहाजमा किन हमला गरर्यो ?

लाल सागरमा हुथी समुहले अमेरिकाको जहाजमा किन हमला गरर्यो ?

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार …

Read more

मिशेल ओबामाकी आमाको निधन, जो नातिनीहरु हेर्न ह्वाइट हाउसमा सरेकी थिइन्

मिशेल ओबामाकी आमाको निधन, जो नातिनीहरु हेर्न ह्वाइट हाउसमा सरेकी थिइन्

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाकी आमा मारियन रोबिन्सनको निधन भएको छ । रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको आज बिहान शान्तिपूर्वक देहवशान भएको परिवारले जारी गरेको वक्तव्यमा जनाइएको छ । मिशेल र बराक ओबामा, क्रेग रोबिन्सन र उनकी पत्नी …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School