राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ
प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ हुँदैछ। उनीमाथि गैरकानूनी रूपमा बन्दुक किनेको र लागुऔषध दुव्र्यसनको लत रहेको अवस्थामा संघीय कानूनको उल्लङ्घन गर्दै बन्दुक बोकेको आरोप छ। हन्टर बाइडेनले तीनवटा अपराधका अभियोगहरु सामना गरिरहेका छन् । हन्टर बिडेन बिहान …