अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य हमला सुरु

अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य हमला सुरु

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। उनीहरूले इरानका विभिन्न सहरहरूमा सैन्य हमला गरेका हुन्। राजधानी तेहरानसहित देशका विभिन्न भागमा शक्तिशाली विष्फोट भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देशमार्फत अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु …

Read more

एप्स्टिन प्रकरण: पूर्व राष्ट्रपति बिल क्लिन्टनको बयान, “तस्बिरमा देखिएकी महिलासँग कुनै सम्बन्ध छैन”

एप्स्टिन प्रकरण: पूर्व राष्ट्रपति बिल क्लिन्टनको बयान, “तस्बिरमा देखिएकी महिलासँग कुनै सम्बन्ध छैन”

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जेफ्री एप्स्टिनसँग आफ्नो सम्बन्ध केवल “छोटो चिनजान” मात्र रहेको बताएका छन्। उनले एप्स्टिनका अपराधहरूबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे। एप्स्टिन अदालतबाट दोषी प्रमाणित यौन अपराधी हुन्, जसको हिरासतमा मृत्यु भइसकेको छ। कंग्रेसको निगरानी समितिसमक्ष करिब छ घण्टाभन्दा …

Read more

अमेरिकाबाट एकैपटक ९५ जना नेपाली डिपोर्ट, सबैजना मेक्सिकोबाट विना भिसा प्रवेश गरेकाहरु

अमेरिकाबाट एकैपटक ९५ जना नेपाली डिपोर्ट, सबैजना मेक्सिकोबाट विना भिसा प्रवेश गरेकाहरु

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार कागजात नभएका आप्रवासीहरूलाई देश निकाला गरिदै । यो फोटो प्रतिनिधिमूलकमात्र हो । नेपालीहरु देशनिकाला भएको फोटो होइन । फोटो: आइसद्वारा होमल्याण्ड सेक्युरिटी अमेरिकाबाट एकैपटक डिपोर्ट गरिएका ९५ जना नेपाली चढेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण …

Read more

मिनेसोटाको चर्चमा भएको प्रदर्शनमा संलग्न थप ३० जना विरुद्ध मुद्दा दायर

मिनेसोटाको चर्चमा भएको प्रदर्शनमा संलग्न थप ३० जना विरुद्ध मुद्दा दायर

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार अमेरिकी न्याय मन्त्रालयले मिनेसोटा राज्यको एक चर्चमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा थप ३० जना विरुद्ध मुद्दा दायर गरेको छ। अधिकारीहरूका अनुसार, गत महिना आप्रवासन कानुन कार्यान्वयनको विरोधमा भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो। महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत जानकारी …

Read more

एन्थ्रोपिक प्रविधिको एआई प्रयोग नगर्न राष्ट्रपति ट्रम्पको निर्देशन   

एन्थ्रोपिक प्रविधिको एआई प्रयोग नगर्न राष्ट्रपति ट्रम्पको निर्देशन   

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प (आधिकारिक ह्वाइट हाउस फोटो: ड्यानियल टोरोक) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै संघीय निकायहरूलाई ‘एन्थ्रोपिक’ नामक एआई कम्पनीको प्रविधि प्रयोग गर्न रोक लगाएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारलाई उक्त कम्पनीको सेवा आवश्यक नरहेको र अब उप्रान्त कुनै पनि किसिमको कारोबार …

Read more

न्यूयोर्कका नेपाली उद्यमीका चुनौती चिर्न ‘नेटवर्किङ र वित्तीय पहुँच’ मा जोड

न्यूयोर्कका नेपाली उद्यमीका चुनौती चिर्न ‘नेटवर्किङ र वित्तीय पहुँच’ मा जोड

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार न्यूयोर्कमा रहेका नेपाली उद्यमीहरूले भोग्दै आएका कानुनी, भाषिक र वित्तीय चुनौतीहरूलाई सामूहिक एकता र व्यवस्थित सञ्जाल (नेटवर्किङ) मार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ। ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा बुधबार सम्पन्न ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको वार्षिक साधारण सभामा व्यवसायीहरूले व्यक्तिगत प्रयासभन्दा संस्थागत …

Read more

जोखिमपूर्ण आप्रवासन मार्गमा ७,६०० भन्दा बढीको मृत्यु

जोखिमपूर्ण आप्रवासन मार्गमा ७,६०० भन्दा बढीको मृत्यु

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार Photo by Greg Bulla गत वर्ष भूमध्यसागर, अफ्रिकाको हर्न र अन्य जोखिमपूर्ण आप्रवासन मार्गहरूमा करिब ८,००० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार कोष कटौतीका कारण मानवीय पहुँच र तथ्यांक संकलनमा अवरोध पुगेकाले वास्तविक …

Read more

एप्स्टिन यौन प्रकरण: राष्ट्रपति ट्रम्पलाई शपथसहित सोधपुछ गर्न हिलारीको माग

एप्स्टिन यौन प्रकरण: राष्ट्रपति ट्रम्पलाई शपथसहित सोधपुछ गर्न हिलारीको माग

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार फोटो : एएफपी/रासस अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आफूलाई जेफ्री एप्स्टिनका आपराधिक गतिविधिबारे “कुनै जानकारी नभएको” बताएकी छिन्। उनले पूर्व यौन अपराधी एप्स्टिनसँगको सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत शपथसहित सोधपुछ गर्नुपर्ने माग गरेकी छन्। कङ्ग्रेसको समितिसमक्ष घण्टौँसम्म बन्द कोठाभित्र भएको बयानपछि सञ्चारकर्मीसँग …

Read more

क्युबा गोलीकाण्डमा मारिएकामध्ये एक जना अमेरिकी नागरिक भएको पुष्टि

क्युबा गोलीकाण्डमा मारिएकामध्ये एक जना अमेरिकी नागरिक भएको पुष्टि

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार फोटो : एएफपी/रासस क्युबाको तट नजिकै भएको गोलीकाण्डमा कम्तीमा एक जना अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा अर्का एक जना घाइते भएका छन्। अमेरिकी अधिकारीका अनुसार फ्लोरिडामा दर्ता गरिएको स्पिडबोट लाई अवरोध गर्ने क्रममा क्युबाली सीमा सुरक्षाकर्मीहरूले गोली चलाएका थिए। क्युबाली …

Read more

अमेरिकामा ८ वर्षीया बालिकाको रहस्यमय मृत्यु : सवारी ठक्करको आशंका, एफबीआईद्वारा अनुसन्धान

अमेरिकामा ८ वर्षीया बालिकाको रहस्यमय मृत्यु : सवारी ठक्करको आशंका, एफबीआईद्वारा अनुसन्धान

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार मृत्यु भएकी ८ वर्षीया बालिका मेलिका “मोली” बून । तस्वीर स्रोत : एफबीआई अमेरिकाको नाभाजो नेशन क्षेत्रमा गत महिना रहस्यमय रूपमा मृत्यु भएकी ८ वर्षीया बालिका मेलिका “मोली” बून सवारी साधनको ठक्करबाट ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। संघीय अनुसन्धान ब्यूरो …

Read more