ट्रम्पले युक्रेनलाई भने : ‘मस्कोमाथि आक्रमण नगर’

ट्रम्पले युक्रेनलाई भने : ‘मस्कोमाथि आक्रमण नगर’

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसको राजधानी मस्कोमा आक्रमण गर्न नहुने बताएका छन । ट्रम्पले युक्रेनलाई रुसमाथि आक्रमण तीव्र बनाउन प्रोत्साहित गरेको खबरहरु बाहिर आएपछि उनको यो टिप्पणी आएको हो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्प युद्ध रोक्न र हिंसा अन्त्य गर्न …

Read more

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२५ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १४ हजार ४ सय ५० केस नम्बर तोकिएकाले अब १४ हजार ४ सय ५० भन्दा माथि …

Read more

ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प

ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा अगस्तका लागि सामान्य अग्रता कायम भएको छ । सोमबार सार्वजनिक भिसा बुलेटिन अनुशार अगस्तमा १ अप्रिल २०२५ अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अघिल्लो महिनाको तुलनामा यो …

Read more

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा टसमस भएको छैन । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाईको तुलनामा कुनै पनि परिवारमा आधारित आप्रवासी भिसा श्रेणीमा अन्तरवार्ता पाउने मितिमा टसमस नभएको हो । जसका …

Read more

विनाभिसा अमेरिका आउनेहरू अब बन्ड सुनुवाइको लागि योग्य नहुने

विनाभिसा अमेरिका आउनेहरू अब बन्ड सुनुवाइको लागि योग्य नहुने

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार गैरकानूनी रूपमा अमेरिका आइपुगेका आप्रवासीहरू अब बन्ड सुनुवाइका लागि योग्य नहुने भएका छन्। ट्रम्प प्रशासनले अमेरिकामा विनाभिसा प्रवेश गर्ने आप्रवासीहरूलाई कानुनी रूपमा हिरासतमा राख्न प्रयास तीव्र पारेका बेला यो कदम चालिएको हो। आइसका कार्यवाहक निर्देशक टोड लियोन्सले एक मेमोमार्फत नयाँ नीति परिवर्तनको घोषणा …

Read more

अमेरिकाको लुजियानामा भएको दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु, २ जना घाइते

अमेरिकाको लुजियानामा भएको दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु, २ जना घाइते

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार दुर्घटनाग्रस्त कारको तस्वीर एआईबाट जेनेरेट गरिएको हो । लुजियानाको राजमार्गमा भएको दुर्घटनामा २ जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । मृतकमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेको प्रहरीले पुष्टी गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत …

Read more

अमेरिकाको न्यू जर्सीमा बाढीले कार बगाउँदा २ जनाको मृत्यु, सयौं मानिसहरू प्रभावित

अमेरिकाको न्यू जर्सीमा बाढीले कार बगाउँदा २ जनाको मृत्यु, सयौं मानिसहरू प्रभावित

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार सोमबार आएको आकस्मिक बाढीले न्यू जर्सी राज्यलाई ठूलो क्षति पुर्‍याएको छ। सडकहरू जलमग्न बने भने कैयौं सवारीहरू बगाए । जसका कारण सयौं मानिसहरू आपतमा परे। बाढीका कारण दुई जनाको ज्यान गएको छ भने हजारौं यात्रुहरू प्रभावित भएका छन्। न्यू जर्सीका राज्यपाल फिल मर्फीले …

Read more

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा !

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा !

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार अमेरिकी सरकारले ब्राजिलबाट आयात हुने केही सामानमा ५० प्रतिशतसम्मको नयाँ महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ० दशमलव ४१ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ। यो विश्लेषण ब्राजिलको प्रख्यात अनुसन्धान संस्था गेटुलियो भर्गास फाउन्डेसन (एफजीभी) ले प्रकाशित गरेको हो। …

Read more

युक्रेनी सेनामाथि जासुसी गरी मस्कोको पक्षमा काम गरेका अमेरिकी नागरिकलाई रुसी नागरिकता

युक्रेनी सेनामाथि जासुसी गरी मस्कोको पक्षमा काम गरेका अमेरिकी नागरिकलाई रुसी नागरिकता

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार युक्रेनमाथि जारी युद्धका बीच युक्रेनी सेनामाथि जासुसी गरेर मस्कोको पक्षमा काम गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई रुसी नागरिकता प्रदान गरिएको छ । रुसी राज्य सञ्चारमाध्यमका अनुसार, डेनियल मार्टिनडेल नाम गरेका ती अमेरिकीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि दुई वर्षसम्म युक्रेनमै बिताए। सो अवधिमा …

Read more

एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन

एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार एलन मस्कको विद्युतीय सवारी साधन कम्पनी टेस्लाले अमेरिका र युरोपमा सुस्त बिक्रीका कारण नयाँ बजारको खोजी गर्दै मंगलबार भारतमा आफ्नो पहिलो शोरूमको उद्घाटन गरेको छ। शोरूम भारतको आर्थिक राजधानी मुम्बईमा रहेको छ, जसको उद्घाटन महाराष्ट्र राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले गरेका थिए। टेस्लाले वर्षौंदेखि …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School