इरान-इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने ट्रम्पको संकेत, रुस मध्यस्थता गर्न इच्छुक
प्रकाशित मिति : असार १, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने संकेत दिएका छन्। साथै, उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भावित मध्यस्थको रूपमा तयार रहेको दाबी गरेका छन्। एबीसी न्यूजका अनुसार ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको उल्लेख गर्दै एबीसीका वरिष्ठ राजनीतिक …