परराष्ट्र मन्त्रालयद्वारा ‘ट्राभल एडभाइजरी’ जारी, मध्यपूर्व भ्रमणमा नजान आग्रह
प्रकाशित मिति : असार ५, २०८२ बिहीबार परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । मन्त्रालयले नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको हो । मन्त्रालयले विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक …