अमेरिकी अदालतद्वारा हुलाक मार्फत हुने मतदानसम्बन्धी ट्रम्पको कार्यकारी आदेशमाथि रोक
प्रकाशित मिति : ११ असार २०८३, बिहिबार Photo: Arnaud Jaegers/ Unsplash अमेरिकाको बोस्टनस्थित एक संघीय अदालतले आगामी नोभेम्बरमा हुने कङ्ग्रेस चुनावअघि नै हुलाक मार्फत हुने मतदान (मेल-इन भोटिङ) का नियमहरूलाई कडा बनाउने उद्देश्यले जारी गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएको छ। अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा ताल्बानीले डेढ …