इन्टरनेटले बर्बाद बाल मस्तिष्क
इन्टरनेटमा उपलब्ध असंख्य सूचनालाई प्रशोधन गरी व्यक्तिको कौतुहल मेटिने गरी जवाफ दिन हालै विकास गरिएको मानवरूपी कम्प्युटर ‘च्याटजिपिटी’ले सोधेको प्रश्नको जवाफ प्राय: ठिक दिने हुँदा यसका प्रयोगकर्ता बढे। मेहनत नगरी सहजै उत्तर पाउने अनि नि:शुल्क सुविधा उपलब्ध भएपछि च्याटजिपिटी संसारभर लोकप्रिय हुन पुग्यो। विद्यार्थीले पाठको उत्तर पाउन यो कम्प्युटर संयन्त्रको …