अमेरिकामा साढे ३ लाखभन्दा बढी विदेशी श्रमिकको ‘टिपीएस’ खारेज हुँदै, रोजगारदाताहरूलाई कामबाट हटाउन निर्देशन
प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रोजगारदाताहरूलाई आउँदा हप्ताहरूमा साढे तीन लाखभन्दा बढी विदेशी श्रमिकहरूलाई कामबाट हटाउन निर्देशन दिएको छ। ट्रम्प प्रशासनले मानवीय सहायता अन्तर्गत उपलब्ध गराउँदै आएको टीपीएस कार्यक्रमलाई खारेज गर्ने तयारी गरेसँगै यो कदम चालिएको हो। युएससीआईएसद्वारा जारी सूचना अनुसार, हाइटीका नागरिकहरूको वर्क …