विवादमा माईक्रोसफ्ट, विदेशी कामदार भित्र्याएर अमेरिकी कर्मचारी निकालिएको आरोप

विवादमा माईक्रोसफ्ट, विदेशी कामदार भित्र्याएर अमेरिकी कर्मचारी निकालिएको आरोप

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार Photo: Simon Ray/ Unsplash अमेरिकी प्राविधिक क्षेत्रको प्रतिष्ठित कम्पनी माईक्रोसफ्ट र यसको गेमिङ ब्रान्ड एक्सबक्सले ठुलो सङ्ख्यामा कर्मचारी कटौती गरेपछि अमेरिकामा तीव्र आक्रोश बढेको छ। कम्पनीले एकातिर अमेरिकी नागरिकहरूलाई रोजगारीबाट हटाएको र अर्कोतिर हजारौँ विदेशी कामदारका लागि ‘एच-वानबी’ भिसा स्वीकृत गराएको तथ्य सार्वजनिक …

Read more

पेट्रोलियम व्यवसायमा जुटेका शाश्वतको अफ्रिका यात्रा

पेट्रोलियम व्यवसायमा जुटेका शाश्वतको अफ्रिका यात्रा

२६ असार, किगाली (रुवान्डा) । अफ्रिकी मुलुक युगान्डाबाट रुवान्डाका लागि उडेको विमानको शैली अन्यत्र हेरी अनौठो थियो । लाग्थ्यो, त्यो कुनै आधुनिक हवाईजहाज होइन, काठमाडौंका सडकमा यात्रु उठाउँदै हिँड्ने रैथाने लोकल बस हो । हामी युगान्डाको ‘एन्टेब्बे एयरपोर्ट’बाट रुवान्डाको लागि उडे पनि केन्याको नैरोबीमा थप यात्रु टिप्न विमानले केही बेर …

Read more

अमेरिकामा आप्रवासी हिरासत केन्द्रहरूको अनुगमनमा ठूलो कटौती: १५ ठूला केन्द्र एक वर्षदेखि निरीक्षणविहीन

अमेरिकामा आप्रवासी हिरासत केन्द्रहरूको अनुगमनमा ठूलो कटौती: १५ ठूला केन्द्र एक वर्षदेखि निरीक्षणविहीन

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार अमेरिकामा ५०० वा सोभन्दा बढी मानिसलाई राख्ने ४५ वटा ठूला आप्रवासी हिरासत केन्द्रहरूमध्ये १५ वटा केन्द्रमा विगत १२ महिनाभन्दा बढी समयदेखि कुनै निरीक्षण नभएको पाइएको छ।  विभिन्न निरीक्षण प्रतिवेदनहरूको विश्लेषण अनुसार तीमध्ये पाँचवटा केन्द्रको त अहिलेसम्म कुनै निरीक्षण रेकर्ड नै छैन। आइसको नीतिमा …

Read more

अन्तिम तर कठिन यात्रा सुरु :उपाधि रक्षा, इतिहास रच्ने दाउ, कीर्तिमानी प्रतिस्पर्धा : RajdhaniDaily.com

अन्तिम तर कठिन यात्रा सुरु :उपाधि रक्षा, इतिहास रच्ने दाउ, कीर्तिमानी प्रतिस्पर्धा : RajdhaniDaily.com

काठमाडौं । एक महिनाभन्दा बढी लामो रोमाञ्चक प्रतिस्पर्धापछि प्रतियोगिता अब हरेक खेल टोलीका लागि ‘गर या मर’को अवस्थामा पुगेको छ । क्वार्टरफाइनलमा हुने एउटा जितले सेमिफाइनलको ढोका खोल्ने छ भने एउटा हारले चार वर्षदेखिको मेहनत, तयारी र समर्थकका सपना एकै झट्कामा समाप्त पार्नेछ । त्यसैले अब प्रत्येक पास, प्रत्येक गोल, …

Read more

कतारले उपहार दिएको ‘एयरफोर्स वान’ विमानमा नउड्न ट्रम्पलाई सेक्रेट सर्भिसको सुझाव

कतारले उपहार दिएको ‘एयरफोर्स वान’ विमानमा नउड्न ट्रम्पलाई सेक्रेट सर्भिसको सुझाव

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार राष्ट्रपति डोनाल्ड जे. ट्रम्प बुधबार, जुलाई ८, २०२६ का दिन संयुक्त बेस एण्ड्रयूज, मेरिल्याण्ड प्रस्थान गर्ने क्रममा अंकारा, टर्कीस्थित अंकारा एसेनबोगा अन्तर्राष्ट्रिय विमानस्थलमा एयर फोर्स वानमा सवार हुँदै। (आधिकारिक ह्वाइट हाउस फोटो: ड्यानियल टोरोक) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले उपहार स्वरूप दिएको नयाँ …

Read more

नेपालमा बालविवाहको महामारी: परम्परा, प्रविधि र प्रतिरोधको चपेटामा किशोरीहरू

नेपालमा बालविवाहको महामारी: परम्परा, प्रविधि र प्रतिरोधको चपेटामा किशोरीहरू

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ मा २०५० साल वैशाख १५ गते जन्मिएकी गीताकुमारी कानु अहिले ३३ वर्षकी भइन्। स्थानीय बेंगासा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा २०६२ जेठ १८ गते उनको विवाह भयो। विवाह हुनुअघि उनी स्कुलकी टपर थिइन्। तीन दाजुभाइकी …

Read more

मेजर अपरेसन नगरी रोकिँदैन दुर्घटनाको महामारी

मेजर अपरेसन नगरी रोकिँदैन दुर्घटनाको महामारी

२५ असार, काठमाडौं। सरकारले चार वर्षभित्र सडक दुर्घटनाले लिइरहेको प्रत्येक दुईमध्ये एक जनाको ज्यान जोगाउने नीति बनाउन लागेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ को मस्यौदामा सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मानव मृत्यु र गम्भीर घाइतेको संख्या सन् २०२१ को तुलनामा आधा कम गर्ने उल्लेख छ। …

Read more

‘नेपालको प्राथमिकता र सुधार एजेन्डामा सहयोग गर्न एडीबी पूर्ण प्रतिबद्ध छ’

‘नेपालको प्राथमिकता र सुधार एजेन्डामा सहयोग गर्न एडीबी पूर्ण प्रतिबद्ध छ’

नेपाल र एसियाली विकास बैंक (एडीबी) बीचको साझेदारी ६० वर्ष पुगेको अवसरमा एडीबी अध्यक्ष मासातो कान्दाले हालै नेपाल भ्रमण गरेका छन् । सन् २०२५ देखि एडीबी अध्यक्ष रहेका कान्दा त्यसअघि जापानका प्रधानमन्त्री तथा अर्थमन्त्रीका विशेष सल्लाहकार समेत थिए । नेपालमा भर्खरै नयाँ राजनीतिक परिदृश्य विकास भएको अवस्थामा भ्रमण गरेर कान्दाले …

Read more

अमेरिकी नागरिकसँग विवाह गरी ग्रीन कार्ड आवेदन दिएको भोलिपल्टै मेक्सिकन गायक पक्राउ

अमेरिकी नागरिकसँग विवाह गरी ग्रीन कार्ड आवेदन दिएको भोलिपल्टै मेक्सिकन गायक पक्राउ

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार फोटो: होमल्याण्ड सेक्युरिटी आइसले एक २० वर्षीय मेक्सिकन मारियाची गायक हर्बर्ट कालेथ इबारा क्यास्ट्रोलाई नियन्त्रणमा लिएको छ। अमेरिकी नागरिकसँग विवाह गरेका इबाराले आफ्नो ग्रीन कार्डका लागि आवश्यक कानुनी कागजात दर्ता गराएको भोलिपल्टै उनलाई पक्राउ गरिएको कानुनी प्रतिनिधिहरूले जनाएका छन्। यो घटनापछि टेक्सास क्षेत्रका …

Read more

विश्व अर्थतन्त्र संकटमा, आर्थिक वृद्धिदर ३ प्रतिशतमा खुम्चिने आईएमएफको चेतावनी

विश्व अर्थतन्त्र संकटमा, आर्थिक वृद्धिदर ३ प्रतिशतमा खुम्चिने आईएमएफको चेतावनी

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार Photo: Nik/ Unsplash अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी अर्थतन्त्र तीव्र रूपमा ओरालो लाग्ने चेतावनी दिएको छ। बुधबार सार्वजनिक गरिएको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ को जुलाई अपडेट अनुसार, सन् २०२५ मा ३.५ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२६ मा घटेर ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण …

Read more