प्रकाशित मिति : असार १, २०८१ शुक्रबार
आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले पहिलो चौका प्रहार गरेका छन् ।
भुर्तेलले दक्षिण अफ्रिकाका मार्को जेन्सेन गरेको पहिलो ओभरको चौथौं बलमा चौका प्रहार गरेका हुन् ।
नेपालले पहिलो ओभरमा ६ रन बनाएको छ ।