ट्रम्पको ‘बिग, ब्यूटिफुल बिल’ टुक्र्याउने रिपब्लिकन सांसदहरूको तयारी
प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी एजेन्डालाई कार्यान्वयन गर्न तर्जुमा गरिएको प्रतिनिधिसभाको विधेयकमा समस्या रहेको भन्दै रिपब्लिकन सांसदहरूले त्यसलाई टुक्र्याउने योजना बनाइरहेका छन् । उनीहरूले विवादास्पद बुँदाहरूलाई अलग राखेर कम विवादास्पद प्राथमिकताहरूलाई चाँडो कानुन बनाउने प्रयास गरिरहेका छन्। प्रतिनिधिसभाका सभामुख माइक जोनसन (रिपब्लिकन–लुइजियाना) ले …