२ चैत, काठमाडौं । सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक २०८० राष्ट्रिय सभामा पेस भएको छ ।
शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पेस गरेका हुन् ।
यो विधेयक तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता गरेका थिए ।