सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत


२ चैत, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् ।

यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School