प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकासँग दुर्लभ पृथ्वी खनिज सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा व्यक्त गरेका छन्।
फक्स न्यूजको ‘सन्डे मर्निङ फ्यूचर्स’ कार्यक्रममा ट्रम्पले भने, ‘हो, मलाई लाग्छ कि यो हुनेछ।’