प्रकाशित मिति : असार १, २०८१ शुक्रबार
आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
एडम मारक्रम २२ बलमा १५ रन बनाएर आउट भएका हुन् । उनलाई नेपालका कुशल भुर्तेलले आउट गरेका हुन् ।