चन्द्रमामा अब कारले यात्रा गर्छन् एस्ट्रोनोट्स


नासाले चन्द्रमाको सतहमा लामो दूरीको यात्रा तय गर्नका लागि कार बनाउने भएको छ। नासा आफ्नो एस्ट्रोनोट्सका लागि कार बनाउन लागेको हो।

जसका लागि नासाले विश्वका ३ कम्पनीलाई छनौट गरेको छ। जसमा इन्ट्यूशिभ मेसिन्स, लुनर आउटपोस्ट र भेन्टुरी एस्ट्रोल्याब रहेका छन्। नासाले तीन वटै कम्पनीलाई चन्द्रमाको सतहमा गुड्ने कारका लागि टायर बनाउने जिम्मेवारी दिएको छ।

यी तीन वटै कम्पनीले अब नासाको अर्टेसि मून मिसनका लागि लुनर रोभर बनाउनेछन्। यी रोभर्सको प्रयोग चन्द्रमाको सतहमा लामो दूरीसम्मको अध्ययनका लागि गरिनेछ।

यी गाडी अर्टेमिस–५ मिसनमा एस्ट्रोनट्सका साथ सन् २०२९ सम्म चन्द्रमामा पठाइने छ।

चन्द्रमामा गुड्ने यी गाडीका लागि तीन वटै कम्पनीलाई नासाले करिब ३८ हजार ३७४ करोड रकम उपलब्ध गराउने छ।

प्रकाशित: २२ चैत्र २०८० १३:४३ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School