उपाधि जित्ने नेपालको सपना अधुरै, बंगलादेश बन्यो च्याम्पियन


साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २(१ गोल अन्तरले हराएको हो ।

नेपाल पुनः एकपटक उपविजेतामा सीमित बनेको छ ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School