अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प १९८ , ह्यारिस ११२

अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प १९८ , ह्यारिस ११२



प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति चुनावको मतगणनाको पछिल्लो परिणाम अनुसार रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बढाइरहनु भएको छ ।

पछिल्लो बिवरण अनुसार ट्रम्पले अहिलेसम्म १९८ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ ।

डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ११२ मत प्राप्त गर्नुपर्दछ । राष्ट्रपति पदमा निर्वाचित हुनका लागि २७० मत आवश्यक पर्दछ ।

मतगणना जारी रहेको छ । ट्रम्पले गृहस्थान फ्लोरिडामा जीत हात पार्नुभएको छ । मतगणना भइरहेका स्थानमा तिब्र प्रतिश्पर्धा भइरहेको छ ।

रिपव्लिकन र डेमोक्रयाटिक समर्थकहरुले आ आफनो जीतको कामना गरिरहेका छन । पछिल्लो गणना अनुसार ट्रम्पको पक्षमा ५२ प्रतिशत र ह्यारिसको पक्षमा ४६ प्रतिशत मत देखिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School