दलीय निकटताको दबाबमा प्रहरी
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि प्रहरी संगठनको नेतृत्व चयन कहिल्यै सहज र विवादरहित देखिएन। हरेक पटक प्रहरी महानिरीक्षक नियुक्त हुँदा राजनीतिक विवाद, अदालतका फैसला र प्रतिस्पर्धात्मक गुटबन्दीबाट प्रभावित भएको छ। आमोद गुरुङ यसरी विवादमाझ नेतृत्वमा आएका अधिकारीले चलाएका संस्था स्वभावतः स्थिर हुन सक्दैनन् र यसले संस्थागत सुधार र प्रगतिमा …