अमेरिकाको अलास्कामा विमान हरिणसँग ठोक्कियो, सबै यात्रु सुरक्षित

अमेरिकाको अलास्कामा विमान हरिणसँग ठोक्कियो, सबै यात्रु सुरक्षित

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार अमेरिकाको कोडियाक, अलास्कामा अवतरण गर्ने क्रममा अलास्का एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । अलास्का एयरलाइन्सको फ्लाइट २३१ ले धेरै हरिणलाई ठक्कर दिँदा विमानमा क्षति पुगेको छ । अलास्का एयरलाइन्सको बोइङ ७३७ विमानले एंकरिजबाट कोडियाक बेनी बेन्सन राज्य विमानस्थलमा अवतरण गर्दा रनवेमा दुईवटा …

Read more

नेपालका आदिशक्ति भगवती

नेपालका आदिशक्ति भगवती

प्राचीनकालदेखि नै पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवतीलाई चार आदिशक्ति भगवतीका रूपमा पूजा गरिँदै आएको पाइन्छ। नेवाः समुदायमा एउटा रोचक धार्मिक परम्परा छ। त्यो हो– चार गणेश, चार नारायण, चार करुणामय र चार भगवतीको मेला गर्ने। यसरी मेला भर्ने चारगणेश सूर्यविनायक, चन्द्रविनायक, जलविनायक र कार्यविनायक हुन् भने …

Read more

अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा गोलीकाण्ड

अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा गोलीकाण्ड

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार अमेरिकाको न्यू मेक्सिको विश्वविद्यालयको छात्रावासमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ । मृतक १४ वर्षीय बालक रहेका छन । घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । यो घटना नयाँ विद्यार्थीका लागि आयोजित ओरिएन्टेसन सप्ताहको बेला भएको हो । न्यू मेक्सिको स्टेट पुलिस …

Read more

NFLPA doc: Financial actions ‘may be criminal’

NFLPA doc: Financial actions ‘may be criminal’

Don Van Natta Jr. Close Don Van Natta Jr. ESPN Senior Writer Host and co-executive producer of the new ESPN series, “Backstory” Member of three Pulitzer Prize-winning teams for national, explanatory and public service journalism Author of three books, including New York Times best-selling “First Off the Tee: Presidential Hackers, …

Read more

नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’

नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’

फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्। बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्दर्यका रूपमा रहेका छन्। पुराना बस्तीमा जमघट र विशेषगरी जेष्ठ नागरिकलाई साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ। पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका …

Read more

अर्जेन्टिनी सुपरस्टार मेसी अमेरिकामा निलम्बित, कारण यस्तो रहेछ

अर्जेन्टिनी सुपरस्टार मेसी अमेरिकामा निलम्बित, कारण यस्तो रहेछ

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार मेजर लिग सकर (एमएलएस) ले इंटर मियामीका सुपरस्टार खेलाडीहरू लियोनल मेसी र जोर्डी आल्बालाई निलम्बन गरेको छ । उनीहरुलाई शनिबारको एफसी सिन्सिनाटीविरुद्धको खेलमा निलम्बन गरिएको हो । दुबै खेलाडीले यस हप्ता अमेरिकाको टेक्सासको अष्टिनमा आयोजना भएको एमएलएस अल स्टार खेल बिना अनुमति नखेलेको …

Read more

‘हिउँको गीत’ मा रैथाने ज्ञान पद्धति

‘हिउँको गीत’ मा रैथाने ज्ञान पद्धति

News Summary Generated by OK AI. Editorially reviewed. तीर्थ गुरुङको उपन्यास हिउँको गीतमा सयौं वर्ष पुरानो कथा भएकाले यथार्थवादमा केही तथ्य प्रमाणित हुन नसक्ने खतरा छ र उनले जादुयी यथार्थवाद प्रयोग गरेका छन्। रैथाने ज्ञान परम्परामा ज्ञान सामूहिक र कथावाचनमा आधारित हुन्छ, जसमा स्थानविशेषको वातावरणीय सम्बन्ध र पेब्याक परम्परा महत्वपूर्ण …

Read more

प्रहरीले भोगचलन गरेको जग्गा लिन खोज्दै सेना, नछाड्ने अडानमा प्रहरी

प्रहरीले भोगचलन गरेको जग्गा लिन खोज्दै सेना, नछाड्ने अडानमा प्रहरी

९ साउन, धनगढी । कैलालीमा नेपाल प्रहरीले भोगचलन गर्दै आएको जग्गामा नेपाली सेनाले तारबार गर्न खोजेपछि विवाद सिर्जना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले भोगचलन गर्दै आएको जग्गामा सेनाले तारबार गर्न खोजेपछि विवाद भएको छ । वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा …

Read more

पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन

पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया  नेपालीभाषी बालिकाको निधन

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार Hmich176, CC BY-SA 4.0, via Wikimedia Commons पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन भएको छ। बिहीबार साँझ पेन्सिलभेनियाको हर्शी पार्कस्थित स्विमिङ क्षेत्रको ‘द बोर्डवाक’ मा बालिकाको मृत्यु भएको हो। हर्शी इन्टरटेनमेन्ट एन्ड रिसोर्ट्सका प्रमुख कार्यकारी अधिकृत जोन लनले घटनाको पुष्टि गरेका …

Read more

शिव चाम्लिङ हलेसीका, राम ठोरीका, कुरा ओलीका

शिव चाम्लिङ हलेसीका, राम ठोरीका, कुरा ओलीका

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित पर्यटन गोष्ठीमा नेपाललाई ज्ञान, इतिहास र सभ्यताको भण्डार भनेका छन्। ओलीले चार युगको प्राचीन गणित र विज्ञान, पर्यटन र धर्मबीचको सम्बन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अभिव्यक्तिले धर्म र इतिहासबारे भ्रम उत्पन्न गरेको र पदीय …

Read more