३ कारणले एमाले र रास्वपा सहकारी छानबिन चाहँदैनन्

३ कारणले एमाले र रास्वपा सहकारी छानबिन चाहँदैनन्

९ जेठ, काठमाडौं । फागुन तेस्रो साता कांग्रेसबाट खोसेर नयाँ सत्ता गठबन्धन बनाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली तुलनात्मक सहजता अनुभव गर्दै थिए । राजनीति ‘ट्र्याकमा ल्याउन सफल भएको’ उनको भनाइ थियो । सत्ता साझेदारमध्ये सबभन्दा ठूलो दलको अध्यक्ष तथा संसदीय दलको नेता भइकन पनि ओली संसदको तेस्रो ठूलो दल …

Read more

फेवाताल किनारमै भुलिरहेको पोखराको पर्यटन

फेवाताल किनारमै भुलिरहेको पोखराको पर्यटन

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ पोखरा त साँच्चिकै पो पोखरा नै रहेछ प्रेमप्रकाश मल्लको यो गीतले भनेजस्तै पोखरा भन्नासाथ धेरैको मष्तिष्कका कोरिने चित्र हो, फेवाताल र त्यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णसहितको हिमश्रृङ्खला । पोखराले अहिलेसम्म आफ्नो ‘ब्रान्डिङ’ पनि यही दृश्यहरु नै बेचेर गरिरहेको छ । फेवाताललाई पृष्ठभूमिमा राखेर तस्वीर खिचेपछि बल्ल …

Read more

अन्याय अर्थात् गौशाला २६

अन्याय अर्थात् गौशाला २६

हिजोआज म अलि फरक संसारमा छु । फरक यस अर्थमा कि साहित्य, राजनीति र लेखनभन्दा अलि पृथक्, खेलको संसारमा, त्यो पनि ब्याडमिन्टन ! ३५ वर्ष कटेपछि जागेको यो खेलको मोह पनि बडो अचाक्ली छ । तर समस्या के भने सबै ठाउँमा खेल महिलामैत्री छैनन् । सिङ्गो पुरुषको जमातमा एक–दुई महिलाको …

Read more

हल्ला बढी गर्नाले समस्या देखियोः पूर्वप्रधानमन्त्री भट्टराई

हल्ला बढी गर्नाले समस्या देखियोः पूर्वप्रधानमन्त्री भट्टराई

०६३ पछिको राजनीतिक परिवर्तनमा छोटो समयका लागि कार्यकारी अधिकार प्रयोग गरे पनि संविधान निर्माण गर्ने आधार तयार पारेको जस पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई जाने गरेको छ। तर त्यही संविधानलाई आधा अपूरो भनेका बाबुराम भट्टराई पछिल्लो कालखण्डमा सत्ताबाहिरै रहेर राजनीतिक, सामाजिक र परराष्ट्रनीतिका मामिलामा खरो टिप्पणीका कारण चर्चामा आइरहन्छन्। वैकल्पिक शक्ति …

Read more

‘न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्न संविधान संशोधन अपरिहार्य छ’

‘न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्न संविधान संशोधन अपरिहार्य छ’

९ जेठ, काठमाडौं । नेपाल बार एशोसिएसनले केही महिनाअघि न्यायपालिकाको पुनर्संरचनावारे अध्ययन गर्न वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठन गरेको समितिले संविधान संशोधनको अवधारणा अघि सार्न सिफारिस गर्‍यो । संवैधानिक परिषद्, न्यायपरिषद्को पुनर्संरचना, अदालतको क्षेत्राधिकार पुनरावलोकनको मागको औचित्यबारे समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता शाक्यसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी : …

Read more

जनताको बचत बम्जनले ठाने बपौती : गोर्खा सहकारीको साढे ४ अर्ब हिनामिना

जनताको बचत बम्जनले ठाने बपौती : गोर्खा सहकारीको साढे ४ अर्ब हिनामिना

९ जेठ, काठमाडौं । तत्कालीन गोर्खा डेभलमेन्ट बैंक घोटाला प्रकरण र त्यसमा जोडिएका प्रमुख पात्र हुन् डम्बरबहादुर (डीबी) बम्जन । उनै बम्जन परिवारले रकम अपचलन गर्दा ललितपुर सातदोबाटोस्थित गोर्खा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संकटग्रस्त अवस्थामा पुगेको छ । बचतकर्ताबाट उठाएको करिब साढे ४ अर्बमा डीबी बम्जनको परिवार र अन्य केही …

Read more

म पनि गौशाला–२६

म पनि गौशाला–२६

अहिले सामाजिक सञ्जालमा धेरैले यो गौशाला–२६ भनेको को ? चिन्न पाए हुन्थ्यो भन्ने आशय राखेका पोस्ट धेरै देखिन्छ। नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई। त्यसैले गौशाला–२६ सँग जोडिएका सवाल पनि स्वतः हराएर जानेछन्। अहिले केही दिन …

Read more

अर्थतन्त्रका आसन्न संकट

अर्थतन्त्रका आसन्न संकट

हाल विश्व आर्थिक परिदृश्य उदेकलाग्दो हिसाबले विरोधाभासपूर्ण छ। प्रविधि र ऊर्जा क्षेत्रको नेतृत्वका कारण विश्व बजार एकातिर उच्च अल्पकालीन नाफाबाट उत्साहित भएको छ भने अर्काेतिर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष गत महिना सम्पन्न वसन्त बैठकको मनस्थिति निश्चितरूपमा उदासलाग्दो थियो। सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो …

Read more

गृहमन्त्रीको प्रतिशोध र बदनियत मिसिएको एउटा गिरफ्तारी

गृहमन्त्रीको प्रतिशोध र बदनियत मिसिएको एउटा गिरफ्तारी

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया दोहोरो नागरिकतासम्बन्धी एक उजुरीका आधारमा मंगलबार पक्राउ परेका छन् । नागरिकतामाथि उठेका प्रश्न, उनको प्रतिरक्षा अनि उपलब्ध तथ्य प्रमाण मेल खान्छन् या खाँदैनन् भन्नेबारे प्रक्रियासम्मत छानबिन होला नै, तर सहकारी संस्थाहरुको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने मुछिएकोबारे शृंखलाबद्ध रिपोर्टिङ हुन्थेन …

Read more

लोकप्रियता र ध्रुवीकरणमा बितेका मोदीका एक दशक

लोकप्रियता र ध्रुवीकरणमा बितेका मोदीका एक दशक

भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी प्रधानमन्त्री बनेमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर कीर्तिमान बनाउने छन् । तेस्रो पटक प्रधानमन्त्री बनेर इतिहास कोर्ने लक्ष्य राखेका मोदी एक दशकमा कसरी भारतका प्रभावशाली नेता बन्न सफल भए त ? अधिकांश मतदाता सन् २०१४ मा उनी प्रधानमन्त्री बनेयता …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School