उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी

उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी

‘आहा !’, ‘अझै संगीत’, ‘एकता’, ‘खोज’ अनि ‘यात्रा’ आफ्नो ३० वर्षे यात्रालाई सम्झिंदा सांगीतिक समूह १९७४ एडीका सदस्यहरूको मानसपटलमा यिनै शब्दहरू तैरिन्छन् । यो लोकप्रिय रक ब्यान्डले आफ्नो ३० औं वर्षगाँठ मनाइरहँदा यसका सदस्यहरूले यो सांगीतिक यात्राको सुखदुःख र आवाजको सरहद पार गर्ने अथक प्रयत्नलाई नियालेका छन् । सन् १९९२ …

Read more