आवधिक योजनामा बेवास्ता, मुलुकको विनियोजन क्षमता चौपट
१९ कात्तिक, काठमाडौं । १६औं आवधिक योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) चालु आर्थिक वर्ष २०८१/८२ बाट सुरु भएको छ । आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) समेत सम्पन्न भइसकेको छ । यसैबीच संघीय मन्त्रीहरुको एक सय दिनको कार्यकाल पनि पूरा भएको छ । अर्थसहित सबैजसो मन्त्रालयले त्रैमासिक र मन्त्रीहरुको एक सय दिने …