सम्झनामा हाइटी मिसन
सानै उमेरदेखि नै मलाई घुम्न, नयाँ ठाउँ हेर्न र अनुभव बटुल्न मन पर्थ्यो। यही रुचिले स्वदेश मात्र होइन, विदेश घुम्ने र विभिन्न स्थानको जानकारी लिनेतर्फ पनि आकर्षित भएँ। गाउँघरतिरका आफन्त, नातागोता र छरछिमेकीका छोराछोरी शान्तिसेनामा गएर फर्कंदा उनीहरूलाई देखेर मनभित्रै एउटा रहर पलाउँथ्यो- ‘कसरी होला ? कहिले आउला मेरो जीवनमा …