सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका निजी सचिव हुन्, सिन्धुपाल्चोकका विष्णुप्रसाद सापकोटा । संसद् सचिवालयबाट उनले सहसचिव सरहको सेवा–सुविधा पाउँछन् । एउटा सरकारी गाडी र राजेन्द्र श्रेष्ठ नाम गरेका चालक सुविधा पनि उनले लिएका छन् । संसद् सचिवालयका स्थायी कर्मचारी सरह उनले यसपालि एक महिनाको तलब बराबरको बजेट भत्ता पनि बुझिसके …

Read more

‘स्वकीय सांसदको सल्लाहकार समेत हो, बिचौलिया होइन’

‘स्वकीय सांसदको सल्लाहकार समेत हो, बिचौलिया होइन’

म पेशाले पत्रकार थिएँ । कुनै कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेको बेला सुमना श्रेष्ठसँग भेट भयो । कामको सिलसिलामा उहाँसँग दुई पटक भेटेकी थिएँ । त्यस बेला उहाँ सांसद हुनुभएको पनि थिएन । जब उहाँ सांसद हुनुभयो, मैले गरेको काम देखेर उहाँले मलाई स्वकीय सचिवको प्रस्ताव गर्नुभयो । म न …

Read more