कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका आठ वटा स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । एक गाउँपालिका अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । कर्णालीका आठ स्थानीय तहमा रिक्त आठ पदका लागि ४४ जना चुनावी मैदानमा छन् । दलहरूले आफ्ना उम्मेदवारका पक्षमा …

Read more

जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, बोनसको खोजीमा एमाले

जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, बोनसको खोजीमा एमाले

२ मंसिर, काठमाडौं । स्थानीय तहमा रिक्त पदका निम्ति आगामी १६ मंसिरमा हुने उपचुनावका लागि आज मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका-नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गाउँपालिका-नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी …

Read more

उपचुनाव लड्ने हिम्मत जुटाउन नसकेको एकीकृत समाजवादी

उपचुनाव लड्ने हिम्मत जुटाउन नसकेको एकीकृत समाजवादी

२९ कात्तिक, काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावका लागि दलहरुले धमाधम उम्मेदवार टुंग्याइरहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले केही स्थानबाहेकका उम्मेदवार गएको २४ कात्तिकमै टुंग्याएको हो । सत्तारुढ नेपाली कांग्रेसमा पनि उम्मेदवार टुंग्याउने चटारो छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले केही स्थानबाहेक उम्मेदवार टुंग्याइसकेको छ भने राप्रपाले …

Read more