रुपन्देहीका पालिकाहरुमा ६९ करोड बढी बेरुजु, बुटवलमा सबैभन्दा धेरै
१ असार, बुटवल । रुपन्देहीका १६ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड रुपैयाँ बढीको बेरुजु देखिएको छ । एक उपमहानगर, ५ नगरपालिका र १० वटा गाउँपालिकाको लेखा परीक्षणमा ६९ करोड २१ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । रुपन्देहीका १६ …