पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

१८ फागुन, नेपालगञ्ज । ठूलो भनिएका पार्टीमै मधेशी नेताले टिकट पाउन छाडेपछि बुझ्नुपर्छ, मधेशवादी आन्दोलनको मर्म, शक्ति र औचित्य अब पश्चिम तराईमा रहेन। आजभन्दा १९ वर्षअघि मधेश आन्दोलनको विस्फोट हुँदा सलाईको पहिलो काँटी बाँकेले कोरेको थियो। मध्य तराई, जहाँका आठ जिल्ला मधेश प्रदेशका रूपमा अंकित हुन पुगेका छन्, त्यहाँ त्यसको …

Read more

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

१६ फागुन, भक्तपुर । आगामी निर्वाचनमा सबै क्षेत्रतिर तामझामका साथ चुनावी प्रचार भइरहँदा गत बिहीबार राजधानी उपत्यकाकै भक्तपुर-१ भने सामसुम देखिन्छ। राजनीतिक दलका प्रचारप्रसार अभियानमा मानिसहरूको उपस्थिति न्यून देखिन्थ्यो । प्रचारका लागि बजिरहेका सङ्गीतले वरपरको शान्त वातावरणलाई कुनै प्रभाव पारेको देखिएन । यो त्यही क्षेत्र जो तीन दशक भन्दा लामो …

Read more

अरूलाई चाहिएको छ सुशासन र विकास, मुस्लिमलाई शान्तिसुरक्षा

अरूलाई चाहिएको छ सुशासन र विकास, मुस्लिमलाई शान्तिसुरक्षा

१४ फागुन, बाँके । हिन्दु हुनु र चुनाव आउनुका बीच कुनै साइनो छैन। मुस्लिम वा अरू कुनै धर्मावलम्बी हुनु र राजनीतिक आस्था राख्नु भनेको बिल्कुल बेग्लाबेग्लै विषय हुन्। तर बाँके, कपिलवस्तु सेरोफेरोका क्षेत्रमा मुस्लिम हुनु र चुनाव आउनुका बीच एककिसिमको भयले राज गरिरहन्छ। ‘कत्लकी रात’ अर्थात् चुनाव अघिको मौन अवधिमा …

Read more

रबर उद्योग चलाउँछौं भन्नेलाई नै मुद्दा हालिदिउँजस्तो लाग्छ !

रबर उद्योग चलाउँछौं भन्नेलाई नै मुद्दा हालिदिउँजस्तो लाग्छ !

तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी पुल तरेर गोरखा मझुवा लागेपछि उकालो सकिनेबित्तिकै आइपुग्छ, गोरखकाली रबर उद्योग । आँबुखैरेनी–गोरखा सडकछेउमा टक्क उभिएर हेर्दा एकातिर देखिन्छ, मूलगेट बन्द गरिएको रबर उद्योग र अर्कोतिर देखिन्छ, खण्डहर बनेका भवन । मूलगेटको बाहिरपट्टी छन्, विभिन्न पार्टी निकट मजदुर संगठन र ट्रेड युनियनका होडिङबोर्ड । मजदुरको हितमा काम …

Read more

चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

२८ माघ, झापा । झापा-५ भनेपछि हामी सबैको मनमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्रको प्रतिविम्ब आउँछ । दमक उनको गृहनगर भइहाल्यो । तर झापा-५ कै स्थानीय मतदाता भने यतिबेला मत स्थिर राख्ने कि बदल्ने भन्ने छलफलमा सामेल हुन थालेका छन् । यसअघिका चुनावहरूमा कोही …

Read more

थारू नेताहरू छिन्नभिन्न भए, मतदाता तितरबितर

थारू नेताहरू छिन्नभिन्न भए, मतदाता तितरबितर

१६ माघ, टीकापुर (कैलाली) । टीकापुर बजारको बीचमा एउटा पसल छ, निरु ट्रेडर्स । त्यसका सञ्चालक दम्पती शिवनारायण र निर्मला चौधरीले तीन दशकदेखि पसल चलाइरहेका छन् । शिवनारायण बिहानै उठेर पसल खोल्छन्, वरपर सरसफाइ गर्छन् र नजिकैको दोकानबाट चिया मगाएर दिनको सुरुवात गर्छन् । निर्मला भने बिहान भान्सामा जान्छिन् र …

Read more