त्यस्ता संगीतज्ञ, जसको गीत अर्ब पटक स्ट्रिम भए तर एक जना थिएनन् प्रशंसक
News Summary Generated by OK AI. Editorially reviewed. स्मिथले एआई प्रयोग गरी नक्कली गीत र अकाउन्टहरूबाट स्ट्रिमिङ गरी करोडौं डलर कमाएको आरोप छ। स्रष्टाहरू अधिक भएकाले संगीत क्षेत्रमा सफलता पाउनु अत्यन्तै कठिन छ । यसका लागि लामो समय र कडा मेहनत चाहिन्छ । तर केही व्यक्तिहरूले सफलताको लोभमा गलत बाटो …