अप्ठ्यारोमा एमालेले सम्झिएको सुरेन्द्र मानन्धर
२२ कात्तिक, काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने पक्का भएको छ । गत १६ कात्तिकमा एमाले नगर कमिटीबाट एकल सिफारिस भएका मानन्धरलाई बुधबार (२१ कात्तिकमा) बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको हो । नगर र जिल्ला कमिटीबाट …