यी हुन् सुदूरपश्चिमबाट केन्द्रमा सिफारिस भएका कांग्रेसका उम्मेदवारहरू (सूची)

यी हुन् सुदूरपश्चिमबाट केन्द्रमा सिफारिस भएका कांग्रेसका उम्मेदवारहरू (सूची)

३ पुस, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश कार्यसमितिले ९ वटै जिल्लाबाट प्राप्त भएका प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यसमिति समक्ष सिफारिस गरेको हो । …

Read more

सुदूरपश्चिममा ३९०० योजनालाई १ हजारदेखि १ लाखसम्म बजेट, घोषित नीतिकै धज्जी

सुदूरपश्चिममा ३९०० योजनालाई १ हजारदेखि १ लाखसम्म बजेट, घोषित नीतिकै धज्जी

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्षदेखि २५ लाखभन्दा कम बजेट भएका योजना वार्षिक कार्यक्रममा समावेश नगर्ने घोषणा गरेको थियो । कम बजेट छुट्याउनैपर्ने अवस्थामा आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखिएको थियो । तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भने आफ्नै …

Read more

सुदूरपश्चिममा सरकार बन्ने-भत्किने शृंखला रोकिएको वर्ष

सुदूरपश्चिममा सरकार बन्ने-भत्किने शृंखला रोकिएको वर्ष

३१ चैत, धनगढी । २ वैशाख २०८१ मा सुदूरपश्चिम प्रदेशको सत्ता राजनीतिमा रोचक घटना भयो । त्यो थियो- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना सांसदबाट मुख्यमन्त्रीमा दाबी पेश । मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए । फेरिएको सत्ता समीकरणका कारण भर्खरै मुख्यमन्त्रीबाट राजीनामा …

Read more