के हो सुदन गुरुङको सिभिलियन फोर्स ?
१८ पुस, काठमाडौं । द काउन्सिल अफ जेनजीका सुदन गुरुङले बिहीबार राति ११ बजे ‘सिभिलियन फोर्स’ सार्वजनिक गरे । यसलाई उनले ‘नेपाललाई डिजिटल्ली ट्रान्सफर गर्ने विचारधारा’ भनेका छन् । र, यसमा सबै ‘देशप्रेमी’लाई जोडिन आह्वान पनि गरेका छन् । सुदनले यो सिभिलियन फोर्स बनाउने योजना दुई महिनादेखिको भएको बताए । …