किन कार्यान्वयनमा आएन नेपाल–चीन पारस्परिक कानुनी सहायता सन्धि ?

किन कार्यान्वयनमा आएन नेपाल–चीन पारस्परिक कानुनी सहायता सन्धि ?

४ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँच वर्षअघि नेपाल भ्रमणमा आउँदा दुई देशबीच सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने गरी गृहकार्य भइरहेको थियो । तर, २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा एकाएक सुपुर्दगी सन्धिको विषय एजेण्डाबाट हट्यो । सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि मात्र …

Read more