सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

१२ मंसिर, काठमाडौं। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा गरी विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका जीबी (गीतेन्द्रबाबु) राई त फरार छन् नै, उनको परिवार पनि अहिलेसम्म समातिएको छैन। सहकारी ठगी प्रकरणमा उनीसँगै जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म हिरासत रहँदा जीबीको परिवारका ९ सदस्यविरुद्ध कुनै थप कारबाही अघि …

Read more