सहकारी आन्दोलन सुधारका उपाय
सहकारी अर्थात् सहकार्य। सहअस्तित्व स्वीकार गरी, समान उद्देश्य राखेर सँग–सँगै गरिने कामलाई यसले बुझाउने गर्छ। अझ विस्तृत रूपमा भन्दा सँगसँगै मिलेर काम गरी समूहका सबैको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ। तर सहकारीको स्वरुप, आकार र बुझाइमा आम बुझाइ छैन। सहकारी प्रतिको अपेक्षा …