लठिबज्र सवारी चालक अनुमतिपत्र वितरणका ५ उदाहरण

लठिबज्र सवारी चालक अनुमतिपत्र वितरणका ५ उदाहरण

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ मा भएको व्यवस्था अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने परीक्षालाई वस्तुपरक, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन भनी ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ जारी गरियो। निकै कठिन प्रक्रियापछि जन्मिएको यो निर्देशिकालाई सुरुमा त बेवारिसे बनाउने षड्यन्त्र पनि गरियो। २०७७ चैतमा जारी …

Read more