नटिकेको डिभोर्स
‘बुनु !’ ‘हजुर !’ ‘सञ्चो छैन ? अनुहार त न्याम्म देख्छु ।’ ‘केही भएको छैन । हजुर पनि मणि हराएको सर्प जस्तो देखिनुभएको छ त ! सेतो दाह्रीजुँगा बनाएर के विजोग गर्या हो ?’ ‘म त यस्तै हो नि ! खान, लाउन, घुम्न नपर्ने मान्छे । तिमी स्वतन्त्र, स्वच्छन्द र …